Select Page

Author: Lewang Ghishing

पुलिसले गरेको लट्ठीचार्चपछि बीएचयू बन्यो तनावग्रस्त

वनारसको बीएचयू-मा गत राती पुलिसले लट्ठीचार्च गरेपछि उत्पन्न भएको तनाव हालसम्म पनि जारी रहेको छ। पुलिसले गरेको लट्ठीचार्चको विरोधमा छात्राहरूले एउटा शान्ति ऱ्याली निकाल्ने कोशिश गरे, तर पुलिसले तिनीहरूलाई उक्त ऱ्याली आयोजना गर्नदेखि रोक लगाएको छ। शनिबार अबेर राती पुलिसले गरेको लट्ठीचार्चमा केही छात्राहरू घाइते भएको जानकारी प्राप्त भएको छ। स्मरण रहोस्, बीएचयूमा अध्यानरत छात्राहरूले क्याम्पसमा भइरहेको शोषणविरूद्ध दुई दिनदेखि धरनामा बसेका छन्।...

Read More

यूपीःसातौं कक्षमा अध्यानरत छात्र बने ब्लू व्हेल गेमको शिकार

मोबाईलमा खेलिने ब्लू व्हेल गेमले वर्तमान युवा पीड़िहरू धेरै प्रभावित भएका छन्। उक्त गेमको चपेटमा परेर देश तथा विदेशमा धेरै युवाहरूले आफ्नो अनमोल जीवन गुमाइसकेका छन्। विशेष गरि टिनेज उमेरका युवाहरू उक्त गेमको शिकार बन्दै आइरहेछन्। उत्तर प्रदेशमा पनि एकजना सातौं कक्षमा अध्यानरत छात्र ब्लू व्हेल गेमको शिकार बन्न पुगेका छन्। ब्लू व्हेल गेमको शिकार बन्दै उक्त छात्रले ट्रेनको चपेटमा आएर मृत्यु वरण गरेका छन्। पुलिसले बताएअनुसार हाल मृतकको शव पोस्टमार्टमको लागि पठाइएको छ भने मामिलाको बारे जाँच शुरू गरिएको छ। उक्त छात्र कान्धला क्षेत्रको एलम गाउँ निवासी हुन्। तिनी एउटा निजी स्कूलमा सातौं कक्षमा अध्यानरत थिए। एकजना अन्य...

Read More

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यक्रम मनकी बात मार्फत सम्पूर्ण देशवासीलाई गरे सम्बोधन

  आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो रेडियो कार्यक्रम मनकी बात मार्फत सम्पूर्ण देशसावासीलाई सम्बोधन गरे। उक्त कार्यक्रममा पीएम मोदीले फेरि एकपल्ट स्वच्छता अभियान, पर्यटन अनि खादी उद्योगलाई जोड़ दिदै आफ्नो वक्तव्य राखे। यसको साथै तिनले देशवासीलाई स्वच्छता अभियान अनि खादी उद्योगसँग जोड़िएकोमा आभार व्यक्त गरे । तिनले मानिसहरूलाई विदेशमा घुम्न जानुभन्दा अघि आफ्नै देशमा घुम्न गए असल हुनेछ भनी बताएका छन्। देशमा यस्ता धेरै ठाउँहरू छ जसको बारेमा मानिसहरूलाई हालसम्म पनि कुनै जानकारी छैन भन्दै यदि विदेशको सट्टा देशकै विभिन्न स्थानहरूको निरिक्षण गरे ती व्यक्तिहरूको व्यक्तित्व विकास पनि हुनेछ भनी बताए। आफ्नो कार्यक्रमको 36औं एपिसोडमा जनतालाई सम्बोध गर्दै उक्त कार्यक्रमले...

Read More

रोहिंग्या मुसलमानहरूको बंग्लादेश भित्रिने सिलसिला स्थगित

  म्यानमारमा भएको हिंसाको कारण बंग्लादेश पलायन भइरहेका रोहिंग्या मुस्लिम अल्पसंख्यक शरणार्थीहरूको संख्या लगभग 4 लाख 43 हजारमा स्थगित भएको छ। संयुक्त राष्ट्र कार्यालयले उक्त कुराको पुष्टि गरेको हो। यद्यपि मिडिया रिपोर्टअनुसार, इन्टर सेक्टर कोअर्डिनेशन ग्रुपले एउटा अनुमान गर्दै बिहीबार जारी गरिएको नवीनतम रिपोर्टपछि यसको संख्यामा परिवर्तन आएको देखिएको छैन। बिहीबारसम्म 4 लाख 29 हजार रोहिंग्याहरू बंग्लादेश पुगेका थिए। शरणार्थीहरू बंग्लादेश भित्रीने संख्यामा रोक लागे पनि बंग्लादेशमा संयुक्त राष्ट्रको कार्यालयले पहिला नै आगमी सप्ताहमा 20 देखि 30 हजारसम्म रोहिंग्या मुसलमानहरूको संख्या बढ़्ने प्रबल सम्भावना रहेको दाबी गरेको थियो। किनकि हाल पनि हजारौ रोहिंग्याहरू  म्यानमारदेखि बंग्लादेश सीमा पार गर्नको लागि...

Read More

सेना अनि आतंकीहरूमाझको मुठभेड़मा एकजना आतंकीको मृत्यु

जम्मू कश्मीरको उरी सेक्टरमा सेनासँग भएको मुठभेड़मा एकजना आतंकी मारिएको खबर प्रकाशमा आएको छ। यसको साथै उक्त क्षेत्रमा थप दुईजना आतंकीहरू लुकेर बसेको आशंका सेनाले गरेको छ। शनिबार बेलुकी यी तीनजना आतंकीलाई उक्त क्षेत्रमा देखिएको थियो। सूचना पाएपछि सुरक्षबल आतंकीहरूलाई पक्राउ गर्न त्यहाँ पुग्दा ती आतंकीहरू लुकेका थिए। त्यसपछि सेनाले खोजी अभियान शुरू गरिरहेकोबेला आतंकीहरूले सेनामाथि गोलीबारी शुरू गऱ्यो। सेनाद्वारा गरिएको उक्त गोलीबारीको जवाबी कार्वाहीमा एकजना आतंकीको मृत्यु भएको जानकारी प्राप्त भएको छ। स्मरण रहोस्, कुलगाम क्षेत्रमा सेना अनि आतंकीहरूमाझ मुठभेड़ भएको थियो। जसमा सेनाद्वारा दुईजना आतंकीहरू मारिएका थिए। यसको साथै मारिएका आतंकीहरूबाट सेनाले भारी मात्रामा हतियारहरू पनि उद्धार...

Read More

Pin It on Pinterest