Select Page

ENTERTAINMENT

Entertainment


Lifestyle


पुलिसले गरेको लट्ठीचार्चपछि बीएचयू बन्यो तनावग्रस्त

पुलिसले गरेको लट्ठीचार्चपछि बीएचयू बन्यो तनावग्रस्त

वनारसको बीएचयू-मा गत राती पुलिसले लट्ठीचार्च गरेपछि उत्पन्न भएको तनाव हालसम्म पनि जारी रहेको छ। पुलिसले गरेको लट्ठीचार्चको विरोधमा छात्राहरूले एउटा शान्ति ऱ्याली निकाल्ने कोशिश गरे, तर पुलिसले तिनीहरूलाई उक्त ऱ्याली आयोजना गर्नदेखि रोक लगाएको छ। शनिबार अबेर राती...

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यक्रम मनकी बात मार्फत सम्पूर्ण देशवासीलाई गरे सम्बोधन

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यक्रम मनकी बात मार्फत सम्पूर्ण देशवासीलाई गरे सम्बोधन

  आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो रेडियो कार्यक्रम मनकी बात मार्फत सम्पूर्ण देशसावासीलाई सम्बोधन गरे। उक्त कार्यक्रममा पीएम मोदीले फेरि एकपल्ट स्वच्छता अभियान, पर्यटन अनि खादी उद्योगलाई जोड़ दिदै आफ्नो वक्तव्य राखे। यसको साथै तिनले देशवासीलाई स्वच्छता...

सेना अनि आतंकीहरूमाझको मुठभेड़मा एकजना आतंकीको मृत्यु

सेना अनि आतंकीहरूमाझको मुठभेड़मा एकजना आतंकीको मृत्यु

जम्मू कश्मीरको उरी सेक्टरमा सेनासँग भएको मुठभेड़मा एकजना आतंकी मारिएको खबर प्रकाशमा आएको छ। यसको साथै उक्त क्षेत्रमा थप दुईजना आतंकीहरू लुकेर बसेको आशंका सेनाले गरेको छ। शनिबार बेलुकी यी तीनजना आतंकीलाई उक्त क्षेत्रमा देखिएको थियो। सूचना पाएपछि सुरक्षबल आतंकीहरूलाई...

पीएम मोदीले दिए बनारसलाई लगभग एक हजार करोड़को उपहार

पीएम मोदीले दिए बनारसलाई लगभग एक हजार करोड़को उपहार

  पीएम मोदी हाल आफ्नो दुई दिवसी वाराणसी भ्रमणमा छन्। तिनले आफ्नो भ्रमणअवधी हालसम्म लगभग  एक हजार करोड़को प्रोजेक्टको लोकार्पण अनि शिलान्यास गरे। यसको साथै तिनले नवरात्रीको शभअवसरमा दुर्गा मन्दिर अनि तुलसी मानस मन्दिरको दर्शन पनि गरे।पीएम मोदी दुई दिवसीय भ्रमणमा...

प्रद्युम्न हत्याकाण्ड मामिलामा रायन इन्टरनेशनल स्कूल पुग्यो सीबीआई टोली

प्रद्युम्न हत्याकाण्ड मामिलामा रायन इन्टरनेशनल स्कूल पुग्यो सीबीआई टोली

गुरूग्रामको रायन इन्टरनेशनल स्कूलमा सात वर्षीय छात्र प्रद्युम्न हत्याकाण्ड मामिलाको जाँच गर्न सीबीआई टोली शनिबार विहान उक्त स्कूल पुगेको छ। तीन सदस्यीय जाँच टोली शनिबार विहान रायन इन्टरनेशनल स्कूल पुगेको सुत्रद्वारा थाहा लागेको छ। सुक्रबार सीबीआईले उक्त मामिलालाई...

Health


पीएम मोदीको जन्मदिनमा जयपुरको 41 वटा स्थानमा निःशुल्क चिकित्सा शिविरको आयोजना गरिने

पीएम मोदीको जन्मदिनमा जयपुरको 41 वटा स्थानमा निःशुल्क चिकित्सा शिविरको आयोजना गरिने

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा जयपुरमा 41 वटा स्थानमा निःशुल्क चिकित्सा शिविरको आयोजना गरिने जानकारी प्राप्त भएको छ। 17 सितम्बरको दिन पीएम मोदीको जन्मदिनमा उक्त स्थानहरूमा निःशुल्क चिकित्सा शिविर राखिने छ। चिकित्सा एवं स्वास्थ्य मन्त्री कालीचरण सराफले...

Food & Travel


रोहिंग्या मुसलमानहरूको बंग्लादेश भित्रिने सिलसिला स्थगित

रोहिंग्या मुसलमानहरूको बंग्लादेश भित्रिने सिलसिला स्थगित

  म्यानमारमा भएको हिंसाको कारण बंग्लादेश पलायन भइरहेका रोहिंग्या मुस्लिम अल्पसंख्यक शरणार्थीहरूको संख्या लगभग 4 लाख 43 हजारमा स्थगित भएको छ। संयुक्त राष्ट्र कार्यालयले उक्त कुराको पुष्टि गरेको हो। यद्यपि मिडिया रिपोर्टअनुसार, इन्टर सेक्टर कोअर्डिनेशन ग्रुपले एउटा...

अमेरिकाको चेतावनीलाई अनदेखा गर्दै ईरानले पनि गऱ्यो मिसाइलको सफल परीक्षण

अमेरिकाको चेतावनीलाई अनदेखा गर्दै ईरानले पनि गऱ्यो मिसाइलको सफल परीक्षण

अमेरिकाको चेतावनीलाई अनदेखा गर्दै ईरानले पनि एउटा नयाँ मिसाइलको सफल परीक्षण गरेको खबर प्रकाशमा आएको छ। उक्त मिसाइलमा दुई हजार किलोमिटरसम्मको दूरी पार गर्ने क्षमता रहेको जानकारी प्राप्त भएको छ। ईरानले एउटा सरकारी टेलिभिजनद्वारा मिसाइल प्रक्षेपण गरिएको तस्बीर साझा गरेको...

विदेशमन्त्री सुषमा स्वराजले संयुक्त राष्ट्र सुरक्षा परिषदको 72औं वार्षीक बैठकलाई गर्ने सम्बोधन  

विदेशमन्त्री सुषमा स्वराजले संयुक्त राष्ट्र सुरक्षा परिषदको 72औं वार्षीक बैठकलाई गर्ने सम्बोधन  

  दक्षिण एशियाई क्षेत्रीय सहयोग संगठनका देशहरूले आतंकवादको मुद्दालाई भारतसँग एकजुटता देखाएको छ। शुक्रबार सम्पन्न भएको संयुक्त राष्ट्र सुरक्षा परिषदको वार्षीक बैठकमा विदेश मन्त्री सुषमा स्वराजले सार्कका प्रतिनिधिहरूसँग भेटवार्ता गरिन्। मन्त्रीस्तरीय कुराकानी विशेष...

किम जोंग उनले दिए ट्रम्पलाई धमकीपूर्ण चेतावनी

किम जोंग उनले दिए ट्रम्पलाई धमकीपूर्ण चेतावनी

उत्तर कोरियाका नेता किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाललम्मकै सबैभन्दा कठोर धमकीपूर्ण चेतावनी दिएका छन्। यसको साथै किम जोंगले ट्रम्पलाई ग्याङस्टारको संज्ञा दिएका छन्। किमले संयुक्त राष्ट्रलाई सम्पूर्ण रूपमा ध्वस्त गर्ने धमकी दिँदै ट्रम्पले भारी...

अमेरिकाबाट कसे राहुल गान्धीले पीएम मोदीमाथि कटाक्ष

अमेरिकाबाट कसे राहुल गान्धीले पीएम मोदीमाथि कटाक्ष

  कांग्रेस उपाध्यक्ष राहुल गान्धी हाल दुई सप्ताहको अमेरिका भ्रमणमा छन्। अमेरिकामा तिनले लगातार मोदी सरकारलाई निशाना बनाइरहेका छन्। राहुल गान्धीले बुधबार प्रिन्सटन यूनिभर्सिटीमा छात्राहरूसँग भेट गरे। यस अवसरमा भारतमा केन्द्र सरकारले शिक्षा अनि स्वास्थ्यमा धेरै...

भर्खरैैका समाचार

विवरण

तपॉईको मत

How Is My Site?

View Results

Loading ... Loading ...
Subscribe To Our Newsletter

Subscribe To Our Newsletter

Join our mailing list to receive the latest news and updates from our team.

You have Successfully Subscribed!

Pin It on Pinterest

Share This